समाचार
बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा कार्यक्रम
बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा कार्यक्रमको स्वास्थ्य सस्था स्तरीय अभिमुखिकरण तथा स्व:मूल्याकंन/ अनुगमन कार्यक्रम ५ वटा स्वास्थ्य सस्थाहरूमा सम्पन्न भएको छ र मापदण्ड पूरा भएका थप ३ वटा स्वास्थ्य सस्थाहरुलाई यस आ.व. मा प्रमाणीकरण समेत गर्ने लक्ष्य रहेको छ, जसले गर्दा किशोरकिशोरी हरुलाई गुणस्तरीय स्वास्थ्य सेवा सहजतापुर्ण रूपमा प्रदान हुने र सेवा लाई किशोरकिशोरीमैत्री बनाई किशोरकिशोरीहरुको समग्र स्वास्थ्य सुधारमा अहम् भुमिका रहनेछ ।।।