समाचार
२२औँ राष्ट्रिय धान दिवस-२०८२
कृषि उद्योग र पर्यटनमा वृद्धि:बारबर्दियाको समृद्धि
१५ असार, २०८२मा "धान बालीमा सघनता:खाद्यसुरक्षा र आत्मनिर्भरता" भन्ने मूल नाराका साथ बारबर्दिया नगरपालिका कृषि विकास शाखाको आयोजनामा बारबर्दिया नगरपालिका वडा नं १० मेरैयामा आर्थिक विकास समितिका संयोजक श्री राम फेरन थारु ज्यूको अध्यक्षतामा र नगर प्रमुख श्री छविलाल थारुज्यूको प्रमुख आतिथ्यतामा, नगर उपप्रमुख श्री रत्न कुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत श्री टिकानाथ गोसाई,सम्पूर्ण जनप्रतिनिधि राजनीतिक दलहरु, कर्मचारीहरु र कृषकहरुको सहभागितामा २२औँ राष्ट्रिय धान दिवस-२०८२ सम्पन्न गरियो ।