समाचार
५,श्रावण २०८२
५,श्रावण २०८२ बारबर्दिया नगरपालिकाद्वारा सञ्चालित बारबर्दिया नगरपालिका,हेफर प्रोजेक्ट नेपाल र थारु महिला उत्थान केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाबाट बारबर्दिया सामाजिक उद्यमी महिला सहकारी संस्था लि. र विभिन्न मुल समूह र स्वावलम्वि समूहका कृषक सदस्यहरुलाई पशु आहाराका लागि नगर प्रमुख श्री छविलाल थारु ज्यू, नगर प्रवक्ता श्री सिताराम योगी,पशु विकास शाखा प्रमुख श्री दिपक राज थापा,कार्यक्रम संयोजक श्री किशोर थारूबाट डालेघाँसको विरुवा सिडलेस किम्बु, भटमासे,मेन्डोला,हेड लुसर्न, इन्दु वितरण कार्यक्रम सम्पन्न भयो ।