समाचार
६,श्रावन २०८२ बारबर्दिया नगरपालिका अन्तरगत बारबर्दिया नगरपालिका,हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र थारु महिला उत्थान केन्द्रको सहजिकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमाशिलता साझेदारी परियोजना अन्तरगत गठित वडा नं.३ का मुक
६,श्रावन २०८२ बारबर्दिया नगरपालिका अन्तरगत बारबर्दिया नगरपालिका,हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र थारु महिला उत्थान केन्द्रको सहजिकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमाशिलता साझेदारी परियोजना अन्तरगत गठित वडा नं.३ का मुक्तिनाथ स्वावलम्वि समूह र वनदेवि स्वावलम्वि समूहका ९ जना सदस्यले १३ जीउँ विउँ बाख्रा अन्य समूहका सदस्यलाई उपहार दिनु भयो साथै उक्त कार्यक्रममा १ जना कक्षा ३ मा अध्ययनरत छात्रा अनु थारुलाई शौक्षिक सामाग्री सहयोग गरियो। उक्त कार्यक्रम वडा नं. ३ का वडा अध्यक्ष श्री नन्दालाल थारुको अध्यक्षता र पशु सेवा शाखाका प्रमुख श्री दिपक राज थापा, परियोजनाका कर्मचारी र कृषकको सहभागितामा सम्पन्न भएको थियो ।