समाचार
२०८२ साल श्रावण ११ गते आइतबार
मिति २०८२ साल श्रावण ११ गते आइतबारका दिन यस बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री टिकानाथ गोसाई ज्यूको अध्यक्षता तथा नगर प्रमुख श्री छविलाल थारु ज्यूको प्रमुख आतिथ्यतामा, नगर अस्पताल अध्यक्ष ज्यू ,पशु सेवा शाखा प्रमुख ज्यू, भौतिक तथा पुर्वाधार शाखा प्रमुख ज्यूहरुको उपस्थितिमा तह वृद्धि हुनुभएका यस नगरपालिकाका कर्मचारी श्री नगेन्द्र भण्डारी, श्री खाेमराज काफ्ले, श्री सुरजलाल थारू, श्री विजय प्रसाद चाैधरी ज्यूलाई तह वृद्धिको पत्र वितरण ।