समाचार
स्वर्गीय कालिराम थारुको सालिक अनावरण
मिति २०८२-०४-१३ गतेका दिन बारबर्दिया नगरपालिकाको आयोजनामा समाजसेवी स्वर्गीय कालिराम थारुको सालिक अनावरण कार्यक्रम वडा नं. ५ का वडा अध्यक्ष श्री लाल बहादुर थारु चौधरी ज्यूको अध्यक्षता , प्रमुख अतिथि नगर प्रमुख श्री छविलाल थारु ज्यू, विशिष्ट अतिथि स्व.कालीराम थारुको धर्मपत्नी श्री चिन्की थारु,विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत श्री टिकानाथ गोसाई ज्यू, सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, सम्पूर्ण राजनितिक दलहरु, राष्ट्रसेवक कर्मचारी ज्यूहरु, वुद्बिजिवि,शिक्षक,सुरक्षाकर्मी र पत्रकारहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भयो ।