समाचार
सूचकको प्रगति मूल्यांकनको आधारमा बारबर्दिया नगरपालिकाले दोश्रो स्थान प्राप्त
बर्दिया जिल्लाको आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित जनस्वास्थ्य कार्यक्रमहरुको मुख्य सूचकको प्रगति मूल्यांकनको आधारमा बारबर्दिया नगरपालिकाले दोश्रो स्थान प्राप्त गर्न सफल भएकोमा सहयोग गर्नुहुने नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरु, आदरणीय व्यक्तित्वहरु, सम्पुर्ण स्वास्थ्य संस्था प्रमुख हरु ,सम्पुर्ण स्वास्थ्यकर्मी, समुदायमा अहोरात्र खटिने महिला सामुदायिक स्वास्थ्य स्वयम् सेबिका ज्यूहरु ,स्वास्थ्य कार्यलय बर्दियाको सम्पुर्ण टिम,सहयोगी सम्पुर्ण संघसंस्था तथा हामीलाई सहयोग गर्नुहुने सम्पुर्ण व्यक्तित्वहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ ।