समाचार
मिति २०८२-०६-३१ गतेका दिन प्राक्टिकल एम्सन नेपाल र बि-ग्रुप द्बारा सञ्चालित समुदायका लागि जलवायु उत्थानशिल परियोजना
आज मिति २०८२-०६-३१ गतेका दिन प्राक्टिकल एम्सन नेपाल र बि-ग्रुप द्बारा सञ्चालित समुदायका लागि जलवायु उत्थानशिल परियोजना अन्तर्गत सुचकांकमा आधारित बाढी विमा सञ्चालन कार्यक्रम बि-ग्रुपका अध्यक्ष श्री ईन्द्र बहादुर भण्डारी ज्यूको अध्यक्षता, बारबर्दिया नगरपालिकाका नगर प्रमुख श्री छविलाल थारु ज्यूको प्रमुख आतिथ्य,प्रमुख प्रशासकीय अधिकृत श्री गौतम भण्डारी ज्यूको विशिष्ट आतिथ्य, आर्थिक बिकास समितिका संयोजक(वडा नं. २ का वडा अध्यक्ष) श्री राम फेरन थारु ज्यू लगाएतको उपस्थितिमा बबई नदि तटिय क्षेत्र किनारका समुदायमा कार्य गरिरहेका तपसिलमा उल्लेखित ५ वटा सहकारी संस्थाहरुलाई १/१ थान ल्यापटप,ट्याप र झोला वितरण गरियो ।
तपसिलका:
१.रानिजरुवा कृषि सहकारी संस्था लि. बारबर्दिया न.पा. १
२.थोपाथोपा सानाकिसान कृषि सहकारी संस्था लि. बारबर्दिया न.पा. ३
३.बुढान सानाकिसान कृषि सहकारी संस्था लि. बारबर्दिया न.पा. ४
४.सैदान बचत तथा ऋण सहकारी संस्था लि. बारबर्दिया न.पा. ५
५.जमर्को कृषि सहकारी संस्था लि. बारबर्दिया न.पा. ११