समाचार
आज मिति २०८२-०७-१३ गतेका दिन यस बारबर्दिया नगरपालिकाको आयोजनामा यस नगरपालिकाभित्र सञ्चालन हुने अटो रिक्सा व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम नगर प्रमुख श्री छविलाल थारु ज्यूको अध्यक्षतामा, जनप्रतिनिधि, राजनैतिक दल, सुरक्षा निकाय, अटो व्यवस
आज मिति २०८२-०७-१३ गतेका दिन यस बारबर्दिया नगरपालिकाको आयोजनामा यस नगरपालिकाभित्र सञ्चालन हुने अटो रिक्सा व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम नगर प्रमुख श्री छविलाल थारु ज्यूको अध्यक्षतामा, जनप्रतिनिधि, राजनैतिक दल, सुरक्षा निकाय, अटो व्यवसाय, कर्मचारी, सरोकारवाला, वडाघर, नगरिक समाज र उद्योग वाणिज्य संघको सहभागितामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    









