समाचार
“स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ पाँचौ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता–२०८२ समुद्घाटन समारोह कार्यक्रम
“स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ पाँचौ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता–२०८२ समुद्घाटन समारोह कार्यक्रम
यस बारबर्दिया नगरपालिकाको आयोजना तथा श्री जनता माध्यमिक विधालय,रम्मापुर बर्दियाको संयोजनमा मिति २०८२–०७–२५ गतेका दिन नगर प्रमुख छविलाल थारु ज्यूको अध्यक्षता, लुम्बिनी प्रदेश माननीय सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ज्यूको प्रमुख आतिथ्य तथा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमाल ज्यूको विशेष आतिथ्य , निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री टिका नाथ गोसाई ज्यूको आतिथ्य, जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, विधालयका प्रधानाध्यापक, शिक्षक, सुरक्षाकर्मी, पत्रकार, खेलाडी,कलाकार र सरोकारवाला महानुभावहरूको आतिथ्य तथा सहभागितामा उल्लासमय सम्पन्न भयो ।











