समाचार
३४औँ अन्तर्राष्ट्रिय दिवस
मिति २०८२-०८-१७ गतेका दिन अपाङ्गता भएका व्यक्तिहरुको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बारबर्दिया नगरपालिका महिला तथा बालबालिका शाखा र नगर स्तरीय अपाङ्गता सञ्जालको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्ति, अपाङ्गता भएका बालबालिकाहरुका अभिभावकसँग अन्तरक्रिया कार्यक्रम नगर स्तरीय अपाङ्गता सञ्जालका संयोजक श्री सन्तोष देवकोटा ज्यूको अध्यक्ष, नगर प्रमुख श्री छविलाल थारु ज्यूको प्रमुख आतिथ्य,प्रमुख प्रशासकीय अधिकृत श्री गौतम भण्डारी ज्यूको विशिष्ट आतिथ्य र सम्पूर्ण सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न गरियो ।



