समाचार
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको र्याली तथा समापान कार्यक्रम
मिति २०८२-०८-२४ गते बारबर्दिया नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको र्याली तथा समापान कार्यक्रम सामाजिक विकास समिति संयोजक श्री श्याम कुमारी थारु ज्यूको अध्यक्षता, नगर प्रमुख श्री छविलाल थारु ज्यूको प्रमुख आतिथ्य,प्रमुख प्रशासकीय अधिकृत श्री गौतम भण्डारी ज्यूको विशिष्ट आतिथ्य, जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, संघ-संस्था,पत्रकार, सरोकारवाला महानुभावहरूको आतिथ्य तथा सहभागितामा सम्पन्न भयो ।









