समाचार
बारबर्दिया नगरपालिका वडा नं २ को कुमरागाउँ आधारभुत स्वास्थ्य केन्द्रबाट संचालन हुने गरि एम्बुलेन्स सेवाको समुदघाटन तथा सेवा शुभारम्भ कार्यक्रम
आज मिति २०८२ साल मंसिर २३ गतेका दिन बारबर्दिया नगरपालिका वडा नं २ को कुमरागाउँ आधारभुत स्वास्थ्य केन्द्रबाट संचालन हुने गरि एम्बुलेन्स सेवाको समुदघाटन तथा सेवा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ। वडा नं १ र २ लाई एम्बुलेन्स सेवा पुगाउने उदेश्य सहित बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री गौतम भण्डारी ज्युबाट सेवाको शुभारम्भ तथा उदघाटन सुसम्पन्न वडा अध्यक्ष श्री रामफेरन थारु ज्युको अध्यक्षतामा भयो।







