समाचार
सन्ततिको समुन्नतिको लागि अभिभावक शिक्षा तथा संस्कार सहितको शिक्षा कार्यक्रम -२०८२,
आज मिति २०८२-०९-०३ गते श्री शान्ति आधारभूत विधालय बारबर्दिया नगरपालिका वडा नं. २, कुमरागाउँमा सन्ततिको समुन्नतिको लागि अभिभावक शिक्षा तथा संस्कार सहितको शिक्षा कार्यक्रम -२०८२, विधालय व्यवस्थापन समिति अध्यक्ष श्री लाल बहादुर खत्री ज्यूको अध्यक्षता, वडा नं. २ का वडा अध्यक्ष श्री राम फेरन थारु ज्यूको प्रमुख आतिथ्य, नेपालको प्रसिद्ध शैक्षिक अभियन्ता श्री क्षेत्र प्रसाद ज्ञवाली ज्यूबाट प्रशिक्षण, शिक्षक, अभिभावक लगाएतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो।





