समाचार
बारबर्दिया नगरपालिकामा सिकल सेल एनिमिया रोगको पहिचान, नियन्त्रण र रोकथाम अभियानको घोषणा ।
उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय श्री उपेन्द्र यादवज्यूबाट बारबर्दिया नगरपालिकामा सिकल सेल एनिमिया रोगको पहिचान, नियन्त्रण र रोकथाम अभियानको घोषणा भएको छ ।